काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमा महासचिव पोखरेलले प्रमुख शक्ति राष्ट्रका राजदूत एकसाथ फिर्ता हुन लागेको विषयमा बुझाइ कमजोर हुँदा चिप्लिएका हुन् । देशकै ठुलो कम्युनिस्ट पार्टीको महासचिवको भूराजनीतिक बुझाइ र संवेदनशीलताको विषयमा दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भइराखेको छ । महासचिचव पोखरेलले फेसबुकमा लेखेका […]