विचार
प्रतिनिधिसभा विघटनविरुद्धको पूरक रिटमा बुधबार सुनुवाइ हुँदै
प्रतिनिधिसभाको पुन:स्थापनाको माग गर्दै ६८ जना निवर्तमान सांसदले दायर गरेको पूरक रिट निवेदनमा आज बुधबार सुनुवाइ हुँदैछ ।
नेपाली कांग्रेसका ६५ र अन्य दलका ३ सहित ६८ सांसदले मंगलबार सर्वोच्च अदालतमा वारेसमार्फत पूरक रिट दर्ता गराएका थिए ।
यसअघि कांग्रेसका ८ सांसदले मंसिर २३ गते रिट दर्ता गरेका थिए भने थप ६० सांसद पनि प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका हुन् ।
प्रतिनिधिसभा पुनःस्थापना लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ता...
पूरा समाचार पढ्नुहोस्