खेलकुद
आर्सनल लिग कपको सेमिफाइनलमा
काठमाडौं । आर्सनल यस बर्षको लिग कपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्सनल सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आर्सनल ८-७ ले विजयी भएको थियो ।
अब आर्सनलले सेमिफाइनलमा चेल्सीको सामना गर्ने भएको...
पूरा समाचार पढ्नुहोस्