ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर)
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 08:48 पूर्वाह्न
Share
ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कात्तिक डबलीमा कार्तिक नाचको आठौँ दिन सोमबार ‘नरसिंह अवतार’ मञ्चन गरियो । कथाअनुसार, जव विष्णुले वराह अवतारबाट हिरण्याक्षलाई वध गर्छन्, उनका दाजु हिरण्यकश्यपु विष्णुप्रति बदला लिन शपथ गर्छन् । ऊ हिमालमा गई वर्षौँसम्म कठोर तपस्या गर्छ र अन्ततः ब्रह्माबाट वरदान प्राप्त गर्छ । हिरण्यकश्यपुको इच्छा थियो– न […]