समाज

सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

khabarhub.com | सोमबार, 03 नोभेम्बर 2025, 01:46 अपराह्न
Share
सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सुनसरी– भोक्राहा नरसिंह गाउँपालिका-८ बस्ने ३५ वर्षीय विजय उराउको घरमा विद्युत् सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?