खेलकुद
झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस क्लब विजयी
डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोलअन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसका तर्फबाट मीना देउवाले पाँच गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरे।
पूरा समाचार पढ्नुहोस्