राष्ट्रिय समाचार

कतारमा राष्ट्रपतिले भने- संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकेँ

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 09:06 अपराह्न
Share
कतारमा राष्ट्रपतिले भने- संविधान जोगाएर राजनीतिलाई सुरक्षित अवतरण गराउन सकेँ
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा हुने फागुन २१ गतेको निर्वाचन जेनजी आन्दोलनको उपलब्धि भएको बताउँदै यसलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । उनले यो निर्वाचन नेपालको विकास र भाग्यका लागि महत्वपूर्ण हुने पनि बताए ।  दोहास्थित नेपाली राजदूतावासमा सोमबार आयोजित स्वागत कार्यक्रममा सरिक हुनेक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै उनले यस्तो बताएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।  उनले युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन, विकास र नेपाली युवाहरूले विदेशिनु नपर्ने अवस्थाका लागि आन्दोलन...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}