अन्तर्राष्ट्रिय
हसिना विरोधी नेता हादीको मृत्युपछि बंगलादेश अशान्त
काठमाडौँ । बंगलादेशमा शेख हसिनाका विरोधी नेताका रुपमा परिचित विपक्षी नेता उस्मान हादीको बिहीबार राति गोली हानी हत्या भएपछि तनाव बढेको छ ।
ढाकाबाट स्वतन्त्र उम्मेदवार बन्ने आकांक्षी हादीलाई डिसेम्बर १२ मा ढाकाको पल्टन क्षेत्रमा ब्याट्रीबाट चल्ने अटोरिक्सामा सवार रहेको बेला गोली हानिएको थियो । उनलाई पहिले ढाका मेडिकल कलेज अस्पताल लगिएको थियो र पछि उनको अवस्था बिग्रँदै...
पूरा समाचार पढ्नुहोस्