राष्ट्रिय समाचार

समीक्षा, रञ्जु, क्रान्तिशिखादेखि ज्वाला संग्रौलासम्म रास्वपाको समानुपातिक सूचीमा

lokaantar.com | शुक्रबार, 19 डिसेम्बर 2025, 12:12 अपराह्न
Share
समीक्षा, रञ्जु, क्रान्तिशिखादेखि ज्वाला संग्रौलासम्म रास्वपाको समानुपातिक सूचीमा
रास्वपामा समायोजन भएको विवेकशील पार्टीकी तत्कालीन अध्यक्ष समीक्षा बास्कोटा र नेतृ रञ्जु दर्शना रास्वपाको समानुपातिक सूचीमा परेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले सार्वजनिक गरेको समानुपातिक सांसदको प्रारम्भिक सूचीमा बास्कोटा र दर्शनाको नाम छ । उनीहरूसँगै अरनिको पाँडे पनि बागमती प्रदेश कमिटीबाट सिफारिस भएका छन् । बास्कोटा गत निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी थिइन् भने दर्शनाले २०७४ को निर्वाचनमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।  लुम्बिनीबाट क्रान्तिशिखा धिता...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}