हेडलाइन
मङ्सिरमा घरजग्गा बजारमा बम्पर रौनक, ५ अर्ब राजस्व संकलन
काठमाडौँ। लामो समयदेखि सुस्ताएको घरजग्गा बजार मङ्सिरमा अचानक तातियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार ५१ हजार ६३२ नयाँ घरजग्गा किनबेच हुँदा ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । कारोबारमा यो बृद्धि सरकारको भू–उपयोग नियमावली संशोधन र कित्ताकाट खुला भएपछि रोकिएका कामहरू अघि बढ्न थालेपछि आएको हो। व्यवसायीहरूले भने, “मङ्सिर […]
पूरा समाचार पढ्नुहोस्