समाज
अनिर्णयको बन्दी बन्यो कांग्रेस– आन्तरिक किचलोले राष्ट्रिय मुद्दामा अलमल
भदौ २३ र २४ गते सत्ता नै उलटपुलट हुने गरी भएको घटनापछिको परिस्थितिमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस नै अन्योलमा देखिएको छ । जेनजी आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेपछि प्रतिनिधिसभा विघटन भएको थियो ।
फागुन २१ गते निर्वाचन गर्ने शर्तमा कार्की प्रधानमन्त्री बनेकी थिइन् । तर, यी महत्त्वपूर्ण मुद्दामा कांग्रेसले अहिलेसम्म आधिकारिक धारणा बनाउन सकेको छैन । पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ । तर, यसबारे औपचारिक निर्णय लिन सकिरहेको छैन ।
प्रतिस्पर्धी नेकप एमालेले प्रतिनिधिसभा ...
पूरा समाचार पढ्नुहोस्