मनोरञ्जन
शिक्षक, कर्मचारी र अभिभावकसहित संस्कृति स्कुल परिवारद्वारा ‘परान’ दृश्यावलोकन
काठमाडाैं । सांस्कृतिक चेतना, भावनात्मक शिक्षा र सामूहिक आत्मीयता प्रवद्र्धन गर्ने उद्देश्यसहित संस्कृति इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक तथा कर्मचारी र अभिभावकहरूलाई चलचित्र दृश्यावलोकन गराएको छ । पछिल्लो समय चर्चामा रहेको नेपाली चलचित्र परान स्कुलका शिक्षक तथा कर्मचारीलगायत विद्यार्थी र कर्मचारीका अभिभावकहरूले सामूहिक रूपमा हेरेका हुन् । ‘परान’ नेपाली समाजको पारिवारिक कथा समेटिएको भावनात्मक चलचित्र हो, […]
पूरा समाचार पढ्नुहोस्