राष्ट्रिय समाचार

दुवै सदनका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 07:32 अपराह्न
Share
दुवै सदनका प्रमुखसँग प्रधानमन्त्रीको छलफल
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद्का दुवै सदनका प्रमुखसँग छलफल गरेकी छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको छ। भेटमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे थिए । यसैगरी, संसद्का महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि भेटमा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}