विशेष

उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको कार्यभार

kharibot.com | सोमबार, 03 नोभेम्बर 2025, 11:30 पूर्वाह्न
Share
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको कार्यभार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई  कार्यभार दिएका छन् । आफु आजै कतारको चार दिने भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेकाले उनले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्‍ट्रपतिबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।  राष्ट्रपति कार्यालयले भनेको छ:  सम्माननीय राष्‍ट्रपति...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?