खेलकुद

क्यामरून ग्रीन बने आईपीएल इतिहासका तेस्रो महँगा खेलाडी

kendrabindu.com | मङ्गलबार, 16 डिसेम्बर 2025, 03:30 अपराह्न
Share
क्यामरून ग्रीन बने आईपीएल इतिहासका तेस्रो महँगा खेलाडी
काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिलामीमा अस्ट्रेलियाली अलराउन्डर क्यामरून ग्रीनले ठूलो रेकर्ड बनाएका छन् । आज भएकाे अक्सनमा कोलकाता नाइट राइडर्सले उनलाई २५ करोड २० लाख भारतीय रुपैयाँको अविश्वसनीय मूल्यमा खरिद गरेको छ। यो रकमका साथ ग्रीन आईपीएल इतिहासकै तेस्रो सबैभन्दा महँगो खेलाडी बन्न सफल भएका छन्।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?