खेलकुद
आईपीएल अक्सन : चेन्नईले अनक्याप्ड खेलाडीमा खर्चियो २८ लाख, क्यामरन ग्रीन सबैभन्दा महंगा विदेशी खेलाडी
इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं संस्करणका लागि मंगलबार आबुधाबीमा भएको अक्सनमा सहभागी अधिकांश क्लबले अनुभवी र चर्चित खेलाडीभन्दा आफ्नो ध्यान अनक्याप्ड युवा खेलाडीमा केन्द्रित गरेका छन् ।
चेन्नई सुपर किङ्सले दुईजना अनक्याप्ड खेलाडीका लागि अप्रत्यासित रूपमा करिब २९ करोड भारतीय रुपैयाँ खर्च गर्‍यो ।
अनक्याप्ड खेलाडी कार्तिक शर्मालाई चेन्नई सुपर किङ्सले १४ करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
राजस्थानबाट घरेलु क्रिकेट खेल्ने १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान कार्तिकको न्यूनतम् मूल्य ३० लाख रुपैयाँ रा...
पूरा समाचार पढ्नुहोस्