नेकपा एमालेको एघारौँ महाधिवेशन चलिरहँदा भृकुटीमण्डपमा एकसाथ भेटिए दुई नेतृ विद्या भट्टराई र ईश्वरी जीएम । संयोग के छ भने उनीहरू दुवैले अझै पनि कम्तीमा २० वर्ष राजनीति गर्ने समय हुँदा पनि एमालेको नेतृत्वमा नफर्किने निर्णय लिए। नेतृत्व अर्थात् केन्द्रीय कमिटीमा दुवैले उम्मेदवारी नदिने निर्णय गरे । कास्कीकी विद्या भट्टराई यसअघि दुई पटक संघीय सांसद […]