अर्थतन्त्र
निफ्राले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र आफैं धितो सकार्न पाउने
काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक–निफ्रा)ले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र धितो आफैं सकार्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राका लागि जारी गरिएको एकीकृत निर्देशिका, २०८१ मा संशोधन गर्दै गैरबैंकिङ सम्पत्तिको नोक्सानी र लिलाम बिक्री सम्बन्धमा नयाँ व्यवस्था ल्याएको हो । कर्जा असुल गर्न कम्तिमा तीन पटकसम्म धितो […]
पूरा समाचार पढ्नुहोस्