हेडलाइन
एमालेको ११ औँ महाधिवेशनको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक भएको छ ।केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको नामावली अनुसार, अध्यक्ष पदमा दुई जना निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै, ५ जना उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको […]
पूरा समाचार पढ्नुहोस्