राष्ट्रिय समाचार
एमाले महाधिवेशन : फेरि सर्यो मतदानको समय
नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने मतदानको समय सारिएको छ ।
यसअघि दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि समय धकेलिएको हो । केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार दिउँसो ३ बजेदेखि मतदान हुनेछ ।
गएराति १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको जनाउँदै उनले मतदानको समय केही घण्टा धकेलिएको बताए । उनका अनुसार मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ ।
पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन् । नवौं र दशौ...
पूरा समाचार पढ्नुहोस्