प्रदेश मुख्य समाचार
पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ
२९ मंसिर, पाल्पा । पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तानसेन नगरपालिका–९, डाँडाडुमका ६९ वर्षीय हुमबहादुर सोमैलाई अवैध भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरी टोलीले सोमैलाई नियन्त्रणमा लिएको हो । सोमैले आफ्नै जग्गामा अवैध भरुवा बन्दुक घाममा सुकाइराखेको अवस्थामा फेला पारेको […]
पूरा समाचार पढ्नुहोस्