समाज
बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानमा नयाँ कार्यसमिति, अध्यक्षमा यशोदा श्रेष्ठ
२९ मंसिर, काठमाडौं । बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न ७५औं श्रृङ्खला (हीरक अंक) तथा चौथो भेलाले यशोदा श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । नवगठित समितिमा केदार गौतम उपाध्यक्ष, पवन वाग्ले सचिव, जीवनराज दाहाल सहसचिव र विमला वि.क. कोषाध्यक्ष रहेका छन् । सदस्यहरूमा किशोर कुमार अधिकारी, जीवनस्पर्शी […]
पूरा समाचार पढ्नुहोस्