समाज
अनेरास्ववियु अध्यक्षमा पराजित पौडेलले दिए एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी
२९ मंसिर, काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा पराजित भएका प्रकाश पौडेलले माउ पार्टी नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको एघारौं महाधिवेशनमा पौडेलले केहीबेर अघि केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । उनले गण्डकी प्रदेशतर्फ युवा क्लस्टरबाट खुला सदस्यमा दर्ता गराएको अनलाइनखबरसँग बताए । अनेरास्ववियुमा उमेर हद लागू भएपछि […]
पूरा समाचार पढ्नुहोस्