विशेष
एमाले विधान संशोधन: पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढ्यो, ईश्वर पोखरेलद्वारा असन्तुष्टि व्यक्त
नेकपा (एमाले)को राजधानीमा जारी महाधिवेशनको बन्द सत्रले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ। आइतबार राति सम्पन्न बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको संशोधन प्रस्ताव महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेका हुन्। यो निर्णयसँगै अब एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढ्ने भएको छ।
बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र धेरै आकांक्षी र योग्य नेताहरूलाई जिम्मेवारी प्रदान गर्नका लागि विधान संशोधन आवश्यक परेको बताएका थिए। नेताहरूको व्यवस्थापन र पार्टीको आवश्यकतालाई मध्यनजर गर्दै कमिटीको आकार बढ...
पूरा समाचार पढ्नुहोस्