काठमाडौं– ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी – २०२५’ त्रिभुवन विश्वविद्यालयमा आइतबार औपचारिक रूपमा सुरु भएको छ । हिमालयन रिम फिल्म एक्जिभिसनले आयोजना गरेको यो प्रदर्शनी क्षेत्रीय सांस्कृतिक पहलका रूपमा नेपालमा पहिलो पटक आयोजना गरिएको हो । प्रदर्शनीले चिनियाँ एनिमेसन र डिजिटल सिर्जनालाई सीमापार सांस्कृतिक संवादको रुपमा प्रस्तुत गरेको छ। ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन’ भन्ने […]