समाज
एमाले रुपन्देही सचिव कार्की रास्वपामा प्रवेश
२८ मंसिर, बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । कार्की लगायतलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए । कार्कीसहित झन्डै दुई सय जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गरेको […]
पूरा समाचार पढ्नुहोस्