राष्ट्रिय समाचार
अर्थमा रोकियो प्रहरीको दरबन्दी मिलान प्रस्ताव, एसएसपी बढुवा प्रभावित
प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) प्रतिवेदनको आधारमा गरिएको दरबन्दी सिफारिस अर्थ मन्त्रालयमा रोकिएसँगै प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा रोकिएको छ ।
मन्त्रिपरिषद्ले गत मंसिर ८ गते नै ओएन्डएम स्वीकृत गरेपछि गृह मन्त्रालयका प्रशासन महाशाखाका सह–सचिव कालीप्रसाद पराजुलीको संयोजकत्वमा समिति गठन भएको थियो । उक्त समितिले तीन दिनअघि नै अर्थमा प्रतिवेदन बुझाइसकेको छ ।
अर्थले स्वीकृति नदिँदा एसएसपीको बढुवा रोकिएको हो । समितिमा पराजुलीसँगै नेपाल प्रहरीका डीआईजी दीपक रेग्मी, अर्...
पूरा समाचार पढ्नुहोस्