हेडलाइन
रोहितको ह्याट्रिक विकेटले संकटमा सुदूरपश्चिम, ४४ रनमै ब्याटिङलाइ ध्वस्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध निकै कमजोर प्रदर्शन गरेको छ । रोयल्सको इनिङ्सको ११ ओभरको समाप्तिसम्ममा मात्र ४४ रन बनाउँदा ६ महत्त्वपूर्ण विकेट गुमेको छ। लुम्बिनी लायन्सका बलरहरूको कसिलो आक्रमणसामु सुदूरपश्चिमका ब्याट्सम्यानहरू टिक्न सकेनन्। टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सको सुरुवातबाटै विकेट पतन सुरु भएको थियो। ९.३ […]
पूरा समाचार पढ्नुहोस्