विशेष
नेपालको संविधान अहिले कोमामा पुगेजस्तो भएको छ -देव गुरुङ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव देव गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर संकटको अवस्थामा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले हाल नेपालको संविधान कोमामा पुगेको जस्तो अवस्था आएको उल्लेख गरेका हुन्। उनले भने, ‘यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्र गम्भिर संकटको अवस्थामा छ । संवैधानिक हिसाबमा भन्नुपर्दा नेपालको संविधान एउटा कोमामा […]
पूरा समाचार पढ्नुहोस्