मनोरञ्जन
रणवीर सिंह अभिनित फिल्म 'धुरन्धर' ६ खाडी देशमा प्रतिबन्ध
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह अभिनित फिल्म 'धुरन्धर' लाई ६ खाडी देशहरूमा प्रतिबन्ध लगाइएको छ ।
फिल्म निर्माताहरूको उत्कृष्ट प्रयासको बावजुद, प्रदर्शनको लागि अनुमति दिइएको छैन । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्म धुरन्धर बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र युएईमा रिलिज नहुने भएको छ । यी देशका अधिकारीहरूले फिल्मको पाकिस्तान विरोधी अडानलाई उद्धृत गर्दै...
पूरा समाचार पढ्नुहोस्