काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणले कात्तिक महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रहेको देखाएको […]