khabarhub.com|
शनिबार, 01 नोभेम्बर 2025, 10:56 पूर्वाह्न
Share
तनहुँ– तनहुँकाे व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही पाँच हजारका दरले दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई १२ लाख २५ हजार भत्ता वितरण गरेको थियो […]