काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले झापामा पुराना नेता र दलको अवस्था कमजोर भएको टिप्पणी गरेकी छन्। शुक्रबार साँझ सम्पादकहरुसँगको छलफलमा कार्कीले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि झापामा पुराना नेता र दलको अवस्था झनै कमजोर हुँदा दुर्गा प्रसाईँहरु भने बलियो भइरहेको बताएकी हुन्। केपी ओलीप्रति ईंगित गर्दै उनले भनिन्, ‘पुराना नेताको शक्ति घटिसक्यो। आन्दोलन गर्छु […]