राष्ट्रिय समाचार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय, झलनाथ रुष्ट
नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत एकता प्रस्तावलाई बहुमतले अनुमोदन गरेसँगै पार्टीभित्र विवाद उत्पन्न भएको छ ।
पार्टीको यो निर्णयसँगै सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्। उनले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरी गठन गरेको पार्टीलाई अन्ततः माओवादीमा 'विसर्जन' गरेको आरोप लगाए।
माओवादीसँगको एकतामा खनालका साथै महासचिव घनश्...
पूरा समाचार पढ्नुहोस्