अन्तर्राष्ट्रिय
ट्रम्पले हटाए वर्क परमिट स्वचालित नविकरण हुने व्यवस्था
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमा नयाँ नियम लागु गरेका छन् । आप्रवासी कामदारहरूले अब स्वचालित रुपमा वर्क परमिट नविकरण नहुने भएको छ । अक्टोबर ३१ देखि, वर्क परमिट नविकरणका लागि रोजगार प्राधिकरण कागजात आवश्यक पर्ने नियम लागु भएको छ ।
यो आदेशले लाखौं आप्रवासीलाई असर गर्ने अपेक्षा गरिएको छ । रोजगार प्राधिकरण कागज कामदारको कम्पनीले जारी गर्ने गर्दछ...
पूरा समाचार पढ्नुहोस्