विशेष
राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आग्रह
चन्द्रसूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाको दुरुपयोग नगर्न आग्रह गरिएको छ ।
पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रियसभाका सांसद भैरवसुन्दर श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा डा योगेन्द्र गुरुङ, डा पदम खतिवडा र सौरमराज तुलाधरलगायतले आज संयुक्त अपिल जारी गरी पछिल्लो समयमा नेपालको झण्डाको दुरुपयोग भएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् । ...
पूरा समाचार पढ्नुहोस्