प्रवास
पुटिनको अडान– पूरै डोनबासबाट युक्रेनी सेना फिर्ता गए मात्र युद्धविराम !
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि आफ्ना पुराना माग पुनः दोहोर्‍याएका छन् । उनले मस्कोले दाबी गरेका भूभागबाट युक्रेनी सेना फिर्ता गए मात्र युद्ध रोक्ने बताएका हुन् ।
पुटिनले बलपूर्वक कब्जा गरिएका युक्रेनी भूभागहरूको कानूनी मान्यता माग्दै आएका छन् । ती भूभागमा २०१४ मा रुसमा मिलाइएको क्राइमिया प्रायद्वीप र अहिले अधिकांश भाग रुसी नियन्त्रणमा रहेको पूर्वी डोनबास क्षेत्र पर्छन् ।
युक्रेनले भने डोनबासको रुसी नियन्त्रण स्वीकार गर्ने विषयमा कहिल्यै विचार नहुने बताउँदै आएको छ । आक्रमणकारीलाई पुरस्कृत गर्न...
पूरा समाचार पढ्नुहोस्