विशेष
महाधिवेशनको मितिमै अल्मलिएको कांग्रेस
काठमाडौं । नेपालको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका केही नेताहरुले विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वमाथि दवाव बढाएका छन् । विवादको चुरो कुरा निर्वाचन भन्दा अगाडि महाधिवेशन गर्ने वा निर्वाचन पछि भन्ने मै रहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको पक्षले महाधिवेशन नियमित हुनुपर्छ भनेका छन् भने, महामन्त्री गगन थापासहितका नेताहरुले विशेष महाधिवेशनलाई प्राथमिकतामा राखेका छन् […]
पूरा समाचार पढ्नुहोस्