अर्थतन्त्र
जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म ४ अर्ब २ करोड बीमा दाबी भुक्तानी
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमाको करिव २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो ।
प्राधिकरणमा निर्जीवन बीमा...
पूरा समाचार पढ्नुहोस्