राष्ट्रिय समाचार
‘प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा पर्नुभयो’
११ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयबाट निकालिएका तीन जना कर्मचारीले प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा परेको आरोप लगाएका छन् । प्रदिप ज्ञवाली, अरुण कटुवाल र आकृति घिमिरेले आफूहरूलाई अचानक बर्खास्त गरिनु स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा गरिएको प्रत्यक्ष प्रभावको परिणाम बताउँदै उनीहरूले प्रधानमन्त्रीलाई तत्काल ‘स्वार्थ समूहको प्रभावबाट मुक्त हुन’ आग्रह गरेका छन् । उनीहरूले […]
पूरा समाचार पढ्नुहोस्