राष्ट्रिय समाचार

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ- भीम रावल

lokaantar.com | बिहिबार, 27 नोभेम्बर 2025, 07:54 अपराह्न
Share
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ- भीम रावल
नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अन्तरिम सरकारले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले भोलि शुक्रबार गते धनगढीमा आयोजना गर्न लागेको पार्टी एकता सन्देशसभाको तयारीबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा रावलले आन्दोलनमा खोसिएका बन्दुक, गोलीलगायत हातहतियार यथासमयमा फिर्ता गराउनुपर्ने बताएका हुन् । नेपाली जनतालाई निर्धक्कसँग उनीहरूको पेसा, व्यवसाय, राजनीतिलगायत कुरा शान्तिपूर्ण रूपमा नेपालको संवि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?