विशेष

जनविकास मावि परिसरका २२ वटा सटर भत्काइयो

lokaantar.com | बिहिबार, 27 नोभेम्बर 2025, 08:03 अपराह्न
Share
जनविकास मावि परिसरका २२ वटा सटर भत्काइयो
काठमाडौं महानगरपालिकाले जनविकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटर भत्काएको छ ।  महानगर प्रहरी बलका प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिएको थियो ।  शैक्षिक गतिविधि सञ्चालन हुनुपर्ने ठाउँमा व्यापारिक गतिविधि सञ्चालनमा रोक लगाएर गएको वर्ष सटर खाली गराइएका थिए । ती खाली सटर आज भत्काइएका हुन् ।  पाण्डेका अनुसार यसअघि ती सटरमा फलफूल पसल तथा अन्य साना पसल सञ्चालन गरिएका थिए ।  महानगर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}