राष्ट्रिय समाचार
निष्पक्ष निर्वाचनसहित ८ विषयमा नागरिक समाजले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
११ मंसिर, काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर निष्पक्ष निर्वाचनको तयारीसहित ८ विषयमा ध्यानाकर्षण गराएका छन् । गैरसरकारी संस्था महासंघ, नेपाल तथा नागरिक समाज प्रतिनिधिमण्डलका अध्यक्ष अर्जुन कुमार भट्टराईको नेतृत्वको टोलीले ९ विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको हो । भेटमा देशको वर्तमान राजनीतिक परिस्थिति, लोकतन्त्र तथा संवैधानिक मूल्यको रक्षा, नागरिक समाजको भूमिका […]
पूरा समाचार पढ्नुहोस्