विशेष
बडिगाड खारबजारमा मनाइयो न्वागी मेला, ८० हजार बढीले गरे अवलोकन
बागलुङको बडिगाड खारबजारमा ‘पौंदी न्वागी मेला’ सम्पन्न भएको छ । बडिगाड गाउँपालकिा– ५ मा मंसिर १ गतेदेखि १० गतेसम्म चलेको महोत्सवमा ८० हजार भन्दा बढीले अवलोकन गरेको आयोजक समितिका सचिव एवं वडाअध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
शताब्दी पुरानो यो प्रचलनलाई कायम राख्न महोत्सव आयोजना गरिएको उनले बताए । ईश्मा राज्य शुरू भएपछि नै यसक्षेत्रमा न्वागी मनाउन थालिएको थियो ।
नयाँ धान भित्र्याएपछि न्वागी गरेर मात्र नयाँ धानको चामल खाने प्रचलन यस क्षेत्रमा छ । महोत्सवमा स्थानीयको आकर्षण बढ्दै गएको आयोजक समि...
पूरा समाचार पढ्नुहोस्