समाज
सुजुकी मोटरसाइकल भी स्ट्रोम एसएक्सका नयाँ भेरियन्ट सार्वजनिक
११ मंसिर, काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले लोकप्रिय एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम एसएक्सका दुई नयाँ रङका भेरियन्ट सार्वजनिक गरेको छ । पर्ल फ्रेस ब्लु तथा ग्लास स्पार्कल ब्ल्याक र पर्ल ग्लेसियर ह्वाइट तथा मेटालिक म्याट स्टेलर ब्लु रङमा यी मोटरसाइकल सार्वजनिक भएका छन् । यो सबैभन्दा किफायती २५० सीसी जापानी एड्भेन्चर मोटरसाइकल हो, जसले मिश्रित […]
पूरा समाचार पढ्नुहोस्