समाज
ब्रिजवाटर एजुकेशन फाउन्डेसनद्वारा राष्ट्रिय जीवनमा योगदान पुर्याउने व्यक्तित्वहरु सम्मानित
काठमाडौं । सिनामंगलस्थित ब्रिजवाटर एजुकेशन फाउण्डेशनले राष्ट्रिय जीवनमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुलाई अभिनन्दन गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फाउन्डेसनले आ-आफ्नो क्षेत्रमा अतुलनीय योगदान पुर्याएका साहित्यकार डा. नवराज लम्साल, कलाकार दीपकराज गिरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अभिनन्दन गरेको हो । समारोहको मुख्य अतिथिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल […]
पूरा समाचार पढ्नुहोस्