राष्ट्रिय समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

lokaantar.com | बुधबार, 26 नोभेम्बर 2025, 08:48 अपराह्न
Share
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन गरिएको छ।  यसअघि मंसिर ११ गते बिहीबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अब मंसिर १२ गते शुक्रबार दिउँसो २ बजे बस्ने भएको पार्टीले जनाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ। सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}