राष्ट्रिय समाचार
प्रचण्डले भने- अब प्रधानमन्त्री बन्ने रुचि छैन
नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको बताएका छन् । उनले जनताको सेवकको रूपमा सधैँ काम गर्ने दाबी गर्दै प्रधानमन्त्री बन्ने रुची नरहेको बताएका हुन् ।
बुधबार धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म भगवान होइन । तपाईंहरूको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ ।’
समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रू...
पूरा समाचार पढ्नुहोस्