राष्ट्रिय समाचार
प्रधानमन्त्रीको सचिवालयबाट १४ जना हटाइए
प्रधानमन्त्रीको सचिवालयबाट १४ जनालाई जिम्मेवारी मुक्त गरिएको छ। प्रधानमन्त्रीको सचिवालयबाट जारी विज्ञप्तिअनुसार कुल ६६ दरबन्दी भए पनि मितव्ययी ढंगले २० जनाबाट सचिवालय सञ्चालन हुँदै आएको अवस्थामा उठेका सवालका कारण सचिवालयको आकार झनै संकुचन गर्ने निर्णय गरिएको हो।
विभिन्न पक्ष, विशेषगरी जेनजी पुस्ताबाट उठेका आलोचना तथा सुझावलाई मध्यनजर गर्दै प्रधानमन्त्रीले सचिवालय र विज्ञ समूहको संरचना पुनःव्यवस्थित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। नयाँ संरचना अनुसार सचिवालयमा अब मुख्य सल्लाहकार १, जनसम्पर्क सल्लाहकार १, प्रमुख स्व...
पूरा समाचार पढ्नुहोस्