विशेष
निर्वाचन आयोगले थप्यो दल दर्ताको समय
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरेको छ ।
बुधबार आयोगले मंसिर १० गतेसम्मका लागि तोकिएको दल दर्ताको समय १४ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।
आयोगले भनेको छ:
निर्वाचन आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको जम्मा संख्या १३७ पुगेको छ भने नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरू माथिको...
पूरा समाचार पढ्नुहोस्